स्थानीय तहमा कार्यरत वडा सचिव कर्मचारीहरूको विवरण जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीहरूको विवरण । नगरपालिका र गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृतहरूकाे विवरण सूचनाको हक सम्बन्धी ‌ऐन, २०६४ को दफा ५ (३) र नियमावली, २०५६ को नियम ३ बमोजिम प्रकाशित विवरण नव निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न । जिल्ला सभाको प्रथम बैठक सम्पन्न आ.व. २०७३/०७४ को जिल्ला समन्वय समिति तथा विषयगत कार्यालयहरूको सार्वजनिक सुनुवार्इ कार्यक्रम सम्पन्न मूख्य निर्वाचन अधिकृत कार्यालयको मतदान स्थलमा कर्मचारी खटाइएको सम्बन्धी सूचना सहायता सूची सम्बन्धमा (चिनसँग सिमाना जाेडिएको जिल्लालार्इ) फाराम भरी पठाउने सम्बन्धमा (ताप्लेजुङ जिल्ला स्थित उल्लेखित गै.स.स.हरू) प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७३ रकम फुकुवा सम्बन्धमा । स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७२-७३ नतिजा प्रकाशन नेत्रहिन अपाङ्गहरूलार्इ सेताे छडी ( लठ्ठी) वितरण कार्यक्रम सम्पन्न माननीय उर्जा मन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्यूको उपस्थितमा ताप्लेजुङ जिल्लाको विधुत विकासका संभावना, समस्या र चुनौतीहरू बिषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू बिषयगत योजना तर्जुमा समितिको बैठक सम्पन्न इलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न आ.व. २०७४/०७५ को कार्यक्रम तथा बजेट तर्जुमाको लागि बजेट शिलिङ तथा मार्गदर्शन सम्बन्धमा – गाउँ विकास समितिको कार्यालय, सवै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना कार्यक्रमहरुको विववरण (आ.व. २०७३/०७४) र्इन्जिनियर र सव र्इन्जिनियर सेवा करारमा लिने सम्बन्धी सूचना ! उपभोक्ता समितिहरूलार्इ सम्झाैता गर्न अाउने बारेको अत्न्त जरूरी सूचना ! विजया दशमी, शुभ दिपावली तथा छठ पर्व, २०७३ काे शुभकामना अा.व. २०७२/०७३ काे जिल्ला स्तरीय कार्यक्रमहरूकाे बार्षिक समीक्षा सम्पन्न । अा.व. २०७२/०७३ काे गा.वि.स. स्तरीय कार्यक्रमहरूकाे बार्षिक समीक्षा सम्पन्न । अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! (ढुङ्गा, गिटी,वालुवा/ पटके सवारी साधन कर/ कृषि, वन तथा पशुजन्य जिल्ला निकासी कर) अार्थिक बर्ष २०७२/०७३ काे बार्षिक प्रगति समीक्षा सम्बन्धमा । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि संयुक्त सार्वजनिक सुनुवार्इ तथा समीक्षा कार्यक्रम सम्पन्न स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका जिल्ला शासन विज्ञ श्री रविन्द्रनाथ श्रीवास्तवकाे बिदार्इ (सफलताकाे कथा) LGCDP अन्तर्गत नागरिक सचेतना केन्द्रबाट केन्द्रका सदस्यहरूमा अाएकाे परिवर्तन गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७१-७२ नतिजा प्रकाशन नागरिक वडापत्रकाे सँगालाे, २०७३ प्रकाशन अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! सामाजिक परिचालन कार्यक्रम समन्वय बैठक सम्पन्न जि.वि.स.का योजनाहरु अनुगमनका लागि सर्वदलीय अनुगमन टोली खटियो । जिल्ला वाल भेला तथा वाल सञ्जाल निर्माण सम्पन्न ताप्लेजुङ जिल्लालार्इ ३६ अाैं खुल्ला दिसा मुक्त जिल्ला घाेषणा 

गा.वि.स.काे कार्यालय, निघुरादिन

परिचयः–

पाँचथर र तेह्रथुम जिल्लालाई छुने ताप्लेजुङ्गको एकमात्र गा.वि.स. सदरमुकाम देखी ६ कोषको दुरीमा अवस्थित छ। यस गा.वि.स.को उत्तरमा फुलवारी गा.वि.स., पश्चिममा हाङ्गपाङ्ग पुर्वमा जिल्ला पाँचथरको अमरपुर गा. वि. स., दक्षिणमा जिल्ला तेह्रथुमको ह्वाकु गा.वि.स., पर्दछन् । २०६८ को जनगणना अनुसार यस गा.वि.स.को जनसंख्या विवरण यसप्रकार रहेको छ ।

जनसंख्या
वडा        जम्मा घरधुरी    पुरुष      महिला      जम्मा
१                ७०                १५६        १८३         ३३९
२               ८७                १८०         २३२         ४१२
३               २८                ५९           ७६           १३५
४               ३९                ८५           १२४          २०९
५              ३४                 ८३            ८०           १६३
६              १००               २४८          ३०९         ५५७
७             ८३                  १६६          २१६         ३८२
८             ३३                  ६९             ७४          १४३
९             ३७                 ७१              ९०           १६१


जम्मा       ५११               १११७           १३८४      २५०१

यस गाबिसमा एक माध्यमिक, पाँच प्राथमिक गरी छ वटा बिद्यालय हरु रहेका छन् । यस गा.वि.स.मा लिम्बु, शेर्पा, ब्राम्हण, क्षेत्री, नेवार कामी दमाई जोगी जस्ता जातजातीहरुको बसोबास रहेको छ ।

Skip to toolbar